Friday 8 March 2013

केस्रा

"जाउँ"

जाउँ यता
जाउँ उता

दु:खी मान्छे

जाउँ कता

जाउँ यता
जाउँ जता 
०३-१०-२०११   [प्रथम पटक लेखिएको केस्रा ]
[दृष्टान्त:- उपर्युक्त केस्राको अनुप्रास "उता"  अनुप्रास संरचनामा दोष रहेको छ।अन्य अनुप्रासहरु "समश्रुति अनुप्रास" का आधारमा रहेका छन् ।जस्तै:- यता =य+अ+ता> "अता" स्वर उच्चारण । उता =उ+ता> "उता" स्वर उच्चारणकता = क+अ+ता>"अता" स्वर उच्चारणजता =ज+का+ता>"अता" स्वर उच्चारण ।]

"माया"

मायाभित्र हुन्छ खेल
त्यसैले त हुन्छ झेल

हारजित केहि हुन्न
मात्र यहाँ हुन्छ फेल

विश्वासमा हुन्छ खेल
र त हुन्छ अनमेल 
०५-१०-२०११ [प्रथम पटक लेखिएको आवृति केस्रा]

"तिमी"

अब त आउ
म भरि छाउ

वैश ढल्दैछ
नखोज भाउ

समिप आउ
अन्त नजाउ
०५-१० -२०११ [आकृति केस्रा]

No comments:

Post a Comment