Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Sunday, 27 April 2014

भानुभक्त 'समारोह-समिति'

                   मलेसियाव्यापि 'खुल्ला कविता' प्रतियोगिता 
आदिकवि भानुभक्त आचार्य 

'आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोहको उपलक्ष्यमा मलेसियाव्यापि "खुल्ला कविता" प्रतियोगिता हुने भएकोले मलेसियामा कार्यरत इच्छुक सम्पूर्ण साहित्यानुरागीहरु प्रतियोगीतामा सहभागी

Sunday, 12 May 2013

गुमेको देश:- सिक्किम


     एउटा गुमेको देशको कथा - बीएस दास   [सिक्किम]


बीएस दास///   काठमाडौ, वैशाख २८ - नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेपछि त्यो देशको स्वतन्त्र इतिहास समाप्त

Monday, 1 April 2013

मलेसिया: घटना र सूचना संयन्त्र


  मलेसिया: घटना र सूचना संयन्त्र 

    मलेसियाको जोहोरबारु राज्यस्थित पासिरगुडाङमा गत साँझ आइतवार [२४ मार्च २०१३]मा भएको झडपका बारेमा अनेकानेक हल्ला,अड्कलबाजीहरु संगै सत्य-तथ्यहरु घुलमिलेर हराउन खोजिरहेको छ।या भनौ सत्य-तथ्यहरु संगै हल्ला-अड्कलबाजीहरु घुलमिलेर हराउन खोजिरहेको छ। यसो हुनु नितान्त दु:खद पक्ष हो। एक दर्दनाक घटनाकाण्ड यसरि मोडिएर सबै सामू सवाल,रहस्य र