'सौन्दर्य'
उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य।
Saturday, 21 September 2013
Friday, 13 September 2013
Saturday, 7 September 2013
लघुकथा:- छनौट / नजराना
लघुकथा
"छनौट"
उ भावुक र मिहिनती थियो ।त्यसैले सुनहरु फलायो ।केही सुन देखाएर बांकी सन्दुकमा थन्कायो ।उसले कहिल्यै कसैसंग पनि सुनको स्तरियता र विशेषतालाई लेखा-जोखा गराएन बरु रोब सुनाउन चुक्दैन थियो ।उसलाई अरु कसैको पर्वाह थिएन वश आफुलाई विशेष व्यत्ति सम्झन्थ्यो ।धेरै पटक आफुलाई अन्य समकालीन व्यत्तिहरुसंग सादृष्य गर्यो तर उसले आफ्नो छुट्टै पहिचान भ ईसकेको सम्झियो ।रै पनि उसलाई

Saturday, 10 August 2013
गजल:- मेरो मन // याद गर्दा // यो तिम्रो
५) गजल
मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ
सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर
सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर
साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ
Tuesday, 23 July 2013
कविता:- 'ठूलो मान्छे' र 'म'
"ठूलो मान्छे"
''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर माथि उक्लाएँ
''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर माथि उक्लाएँ
अहिले
उ धेरै माथि छ
उ धेरै माथि छ
लगभग अन्तिम तलाको लिस्नुतिर
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु
Subscribe to:
Posts (Atom)