Sunday, 12 May 2013

गुमेको देश:- सिक्किम


     एउटा गुमेको देशको कथा - बीएस दास   [सिक्किम]


बीएस दास///   काठमाडौ, वैशाख २८ - नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेपछि त्यो देशको स्वतन्त्र इतिहास समाप्त

Friday, 19 April 2013

लघुकथा:- अस्तित्त्व

                       अस्तित्त्व 

      दिनहुँ मान्छेहरुले जंगल विनाश गर्दै उपभोग गर्नाले त्यहाँ रहेका प्राणीहरुले खतराको महशुस गर्न थाले ।त्यसैले सबै जनावरहरु शिकायत गर्न जंगलको राजा सिंहसमक्ष गए । केहिदिन सभा चल्यो ।निर्णय बमोजिम  मान्छेहरुको स्वार्थ र उग्र स्वभावबाट जनावरहरुको अस्तित्त्व माथि हस्तक्षेप भईरहेकोले चाडै मान्छेविरुध्द सशस्त्र युद्धको शंखघोष गर्नलाई मानव बस्तीमा गई मान्छेहरुको अवश्था बुझी सोहि मुताबिक प्रतिक्रामण

Thursday, 11 April 2013

गजल:- अचानक // नदेखेको

   ३) गजल 

अचानक तिमी बोल्यौ,मगन भयो मन
अरु कसैको खबर सोध्यौ,जलन भयो मन

सोचेको थिएँ जीवनमा,तिम्रो हुन पाउँ
बेवास्तामा अनायासै,दफन भयो मन

मुटु माझ शूल बिझाई,कसरी म भनुँ

Thursday, 4 April 2013

कविता:- "चाह"

'' चाह ''

सखारै व्यूंझिन्दा
मेरो अघिल्लतिर
गजबको आकृतिले
दर्शन भेटमा भन्यो-
''ए बालिग..!
तैंले उनलाई जताउने गरेको
प्रेम समर्पणप्रति
म प्रसन्न भएँ

Monday, 1 April 2013

मलेसिया: घटना र सूचना संयन्त्र


  मलेसिया: घटना र सूचना संयन्त्र 

    मलेसियाको जोहोरबारु राज्यस्थित पासिरगुडाङमा गत साँझ आइतवार [२४ मार्च २०१३]मा भएको झडपका बारेमा अनेकानेक हल्ला,अड्कलबाजीहरु संगै सत्य-तथ्यहरु घुलमिलेर हराउन खोजिरहेको छ।या भनौ सत्य-तथ्यहरु संगै हल्ला-अड्कलबाजीहरु घुलमिलेर हराउन खोजिरहेको छ। यसो हुनु नितान्त दु:खद पक्ष हो। एक दर्दनाक घटनाकाण्ड यसरि मोडिएर सबै सामू सवाल,रहस्य र