२५)
सूर्यमुखी फूल सूर्य तिर फर्किनु
भुइचालो आउदा जमिन थर्किनु
यी सबै-सबै प्रकृतिको रीत हुन्जस्तो बाडुली लाग्दा सदा म सर्किनु।
११-०९-२०१२
२६)
नबोलेर नै धेरै कुरा बोलि सकें
मनको कुरा मनभित्र खोलि सकें
ए कान्छी !एउटा कुरा बुझी राख है
यी सबै-सबै प्रकृतिको रीत हुन्
प्यालाको हरेक घुट्कीले झन् याद दिलायो![]() |
| [फोटो साभार:- http://www.touchtalent.com/artist/20769/sudip-mitra] |