म जे सोचुँ म जे चाहुँ, आखिर तिम्रै आदेश लेख्छु
भेट हुँदा अन्भरिन्छौ,यसमा मलाई प्यार लाग्छ
कैले कहीं कर्कि हेर्छौ,योमन मिल्ने आधार भेट्छु
जिन्दगीमा खुशी मिल्ने,सायद त्यो कारण हौ तिमी
मेरो हर थकानमा,तिमीलाई सम्झेपछि मेट्छु
सम्झाउदैछु म आफै,नगर चुलबुल ए मन




