रुबाइयात:....
३)
बेरंग थिएँ हिजोसम्म आज रंगिन भएँ
तिम्रो साथ पाएपछि बल्ल यकिन भएँ
खुदको पर्वाह छैन सम्हाल्नलाई आयौ
जिन्दगी नै सुम्पिएर तिमीमा लिन भएँ l
१)
विनाकारण रिसाउदा, यो मन साह्रै जल्छ
माया नै हो ख्याल-ठट्टा,यहाँ सबै चल्छ
बहानामा माया हुन्छ,रीस घुर्की देखाउ
मलाई छोडी गयौ भने, अरुले त छल्छ l
२)
जव आयौ जीवनमा,पनौती सुरु भो
खुशी दिंदा मेरो चाहिं,कटौती सुरु भो
सौदागर झैँ भन्दैछौ,नाफा नोक्सान
कारोबार रै छ माया,फिरौती सुरु भो l
०२-०९-०११
खुशी दिंदा मेरो चाहिं,कटौती सुरु भो
सौदागर झैँ भन्दैछौ,नाफा नोक्सान
कारोबार रै छ माया,फिरौती सुरु भो l
०२-०९-०११
३)
बेरंग थिएँ हिजोसम्म आज रंगिन भएँ
तिम्रो साथ पाएपछि बल्ल यकिन भएँ
खुदको पर्वाह छैन सम्हाल्नलाई आयौ
जिन्दगी नै सुम्पिएर तिमीमा लिन भएँ l
Bro, Keep it up your immortal works.. I wish your brighter future ahead..
ReplyDelete