Saturday 10 August 2013

गजल:- मेरो मन // याद गर्दा // यो तिम्रो

५) गजल 

मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ

सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर 
साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ